काठमाडौं, असार १४। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बुधबार बोलाउने निर्णय गरेको छ । आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, कोभिड १९ नियन्त्रणको पहल, प्राकृतिक […]