मोरङ ६ः शेखर कोइराला एमालेका लालबाबुभन्दा ७७६ मतले अघि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका शेखर कोइराला ३ हजार ५ सय ४४ मतका साथ अग्र स्थानमा छन्। ९ हजार ८३ मत गन्दा एमालेका लालबाबु पण्डितसँग कोइराला ७ सय ७६ मतले अघि छन्। पण्डितले २ हजार ७ सय ६८ मत ल्याएका छन्। मोरङ ६ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। […]

सम्बन्धित सामग्री

मोरङ ६ बाट शेखर कोइराला विजयी

विराटनगर :  मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन्।कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन्। उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन्।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन्।को हुन् कोइराला?२०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध हुँदै  २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राज

लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ- ६ बाट शेखर कोइराला विजयी

विराटनगर – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभामा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्। कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतकोअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल थरेका छन्। त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले […]

मोरङ-६ बाट शेखर कोइराला विजयी

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।  कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । खानेपानीमन्त्री […] The post मोरङ-६ बाट शेखर कोइराला विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

मोरङ । एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराउँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । उहाँ मोरङ क्षेत्र ६ बाट विजयी हुनुभएकाे हाे । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद पण्डितलाई हराउनु भएकाे हाे। कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत […]

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् […]

मोरङ-६ मा शेखर कोइराला एमालेका लालबाबुभन्दा १८७ मतले अघि

काठमाडौं, ६ मंसिर । मोरङ ६ मा मतगणना जारी छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । उनले १८४७ मत गणना सकिँदा ७८७ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई एमालेका लालबाबु पण्डिते पछ्याएका छन् । पण्डितको ६०० मत छ । यसअघि ०७४ मा सो क्षेत्रमा पण्डित […]

मोरङ ६ मा शेखर कोइराला अगाडि

विराटनगर । मोरङ ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता कायमै रहेको छ । जारी मत गणनाका अनुसार ११ सय मत गणना हुँदा कोइरालाले ४७८ मत प्राप्त गरेर आग्रस्थान कायम गनुभएको छ । त्यसैगरी एमालेका उम्मेदवार लाल बाबुपंडितले ३६१ मत प्राप्त गर्नुभएको छ । कोइराला ११७ मतले लिड गरिरहनुभएको छ । त्यसैगरी स्वतन्त्र […]

अन्य दलका उम्मेदवारी फिर्ता गराउन डा. शेखर कोइराला सक्रिय

मोरङ – नजिकिँदो निर्वाचनसँगै मोरङ क्षेत्र नम्बर ६ बाट अन्य दलका उम्मेदवारी फिर्ता दिलाउन प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर कोइराला सक्रिय रहँदै आएका छन्। शुक्रबार गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नेता कोइरालाको पहलमा क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका ५६ वर्षीय नारायण पासवानले उम्मेदवारी फिर्ता गरेका छन्। जग निर्वाचन चिह्नसहित बहुजन शक्ति पार्टीका […]

चाडपर्व सकिएसँगै चुनाव प्रचारमा निस्किए शेखर कोइराला

मोरङ – चाडपर्व सकिएसँगै मोरङमा चुनावी सरगर्मी बढेको छ। सत्तारुढ गठबन्धनतर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. शेखर कोइराला आफ्नो तालिकासहित मैदानमा होमिएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले चाडपर्वपछि मंगलबार पहिलो दैनिकीअनुरुप विराटनगरको विभिन्न ४ वटा वडामा भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन्। बिहान ७ बजे वडा नम्बर ५ […]

मोरङ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा शेखर कोइराला पक्ष हावी

मोरङ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा डा शेखर कोइराला पक्षधर हावी भएका छन्। मोरङका ६ निर्वाचन क्षेत्रअन्तर्गतका १२ प्रदेशको मत परिणाममा कोइराला पक्षले ७ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षका ३ जनाले जीत हासिल गर्दा २ प्रदेशमा महेश आचार्य पक्षधरले बाजी मारेको छ। मोरङ […]