राष्ट्रिय सभा उपनिर्वाचन :  बादल र देवकोटाले गरे उम्मेदवारी दर्ता

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न वर्तमान

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

६ जेठ, काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धी […]