काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ। एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदन १५ मिनेटका लागि स्थगित गरेका थिए। फेरि सुरु भएको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी कायमै राखेका छन्। भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने […]