हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो : ईश्वरी प्रसाद भट्टराई

नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराई प्रधानन्यायधीश चोलेन्द्र प्रसाद जबराले राजीनामा दिनुपर्ने बताएका छन्। न्यायपालिकाको गरिमा र स्वतन्त्रताकोलागि नेपाल बार एसोसिएसन मौन नहुने र यसको लागि आन्दोलन गर्न परे पनि एसोसिएसन पछि नहट्ने उनले स्पष्ट पारेका छन्।