काठमाडौँ। नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए। उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य […]
नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए ।उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)म
काठमाडौं : जिनोमिक पहिचान (जिनोमिक सेक्वेन्सिङ)को लागि भारतको नयाँ दिल्ली पठाइएका कोरोना भाइरसका सबै नमुना डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
गत जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँदिल्ली पठाएका सबै ४७ वटा नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको चुनौती देखिएकाले तयारी गर्न आग्रह गरेका छन् ।
नेपालमा हालसम्म अल्टा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भइसकेका छन् ।
१० साउन, काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन […]
अमेरिकाका कोरोना संक्रमणका केसहरुमध्ये ८३ प्रतिशत डेल्टा भेरियन्ट रहेको सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले जानकारी दिएकी छिन् । स्वास्थ्य, शिक्षा, पेन्सन र श्रमबारेको सिनेटको सुनुवाईमा बोल्दै उनले अमेरिकामा कोरोना संक्रमणमा डेल्टा भेरियन्ट हावी रहेको जानकारी दिएकी हुन् । डेल्टा भेरियन्ट पहिलोपटक भारतमा भेटिएको थियो । अमेरिकामा डेल्टा भेरियन्टका कारण संक्रमणदर पनि बढ्दै गएको जनाइएको छ […]
गोरखा : गण्डकी प्रदेशमा पनि कोरोनाको डेल्टा भेरियन्ट देखा परेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीन जना महिला र स्याङ्जाका कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुषमा उक्त भेरियन्ट देखिएको हो।प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला र त्यहाँबाट अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो।प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपत
काठमाण्डाै - बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।अघिल्लो हप्तादेखि लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका...