गोरखामा तीन र स्याङ्जाका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

गोरखा : गण्डकी प्रदेशमा पनि कोरोनाको डेल्टा भेरियन्ट देखा परेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीन जना महिला र स्याङ्जाका कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुषमा उक्त भेरियन्ट देखिएको हो।प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला र त्यहाँबाट अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो।प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपत

सम्बन्धित सामग्री

स्याङ्जामा नयाँ भेरियन्ट डेल्टा पुष्टि

स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्तिमार्फत जानकारी गराएको ...