ताप्लेजुङकाे वडाध्यक्षमा महिला शून्य

ताप्लेजुङमा यसपटक कोहि पनि वडाध्यक्ष महिला निर्वाचित हुन सकेनन्। वडाध्यक्षका लािग तीन दलबाट चार जना महिला प्रतिस्पर्धी भएकोमा कोही पनि निर्वाचित हुन सकेनन्।...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेश सभामा एक मात्र दलित सदस्य

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एक मात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएको छन्।

कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्। उनी हुम्ला प्रदेश(क) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। उनले ६ हजार ४८१ मत ल्याएर […]

झापामा ५६ जना स्वतन्त्र उम्मेदवार, सिटौला र लिङदेनको क्षेत्रमा महिला शून्य

भद्रपुर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा झापाबाट २५ वटा राजनीतिक दलले निर्वाचनमा उम्मेदवारी दिएका छन् भने ५६ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नम्बर १ बाट १३ , २ बाट १४ दल, ३ बाट १५ दल, ४ र ५ बाट १३/१३ […]

ताप्लेजुङमा वडाध्यक्षमा महिला शून्य

ताप्लेजुङमा यसपटक वडाध्यक्षमा महिला शून्य भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी अत्यन्तै न्यून भएपछि कोही पनि निर्वाचित नभएकाले महिला शून्य भएका हुन् ।

तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य

नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ ।

सुदूरपश्चिममा कांग्रेस : स्थानीय तहको नेतृत्वमा महिला शून्य

बैतडी : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा स्थानीय तहका अधिवेशन सम्पन्न भएको छ। कैलालीबाहेक प्रदेशकासबै जिल्लाका स्थानीय तहमा अधिवेशन सम्पन्न भएको हो।अधिवेशन भएका आठ जिल्लाका ७५ स्थानीय तहको समितिको नेतृत्वमा महिलाको छैनन्। महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहे पनि आउन नसकेको महिला नेतृ भागरथी भट्टले बताइन्।‘महिलाहरुलाई नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने सोच अझै रहेकाले नेतृत्वमा आउन सकेका छैनन,’ उनले थपिन्, ‘अलि पहिले सक्रिय भ

बाग्लुङमा कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य

बलेवा : आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ। चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन्।          नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन्। हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा…

कांग्रेस अधिवेशन : वडा सभापतिमा दलित र महिला शून्य

कर्णालीका हिमाली जिल्लाहरू मुगु र हुम्लामा कांग्रेसको वडा सभापतिमा दलित र महिला शून्य भएका छन् । दलित र महिलाहरू आरक्षण कोटामा मात्र सीमित भएका हुन् ।