रामबाबु गुरुङ निर्देशित 'फूलबारी'मा एउटा दृश्य छ । बलिहाङ (दयाहाङ राई) टिभीमा अमिताभ बच्चन अभिनित पारिवारिक फिल्म 'बागवान' हेर्दै बलिन्द्र आँशु झारिरहेका हुन्छन् । त्यतिकैमा उनलाई देखेर श्रीमतीले भन्छिन्, 'होइन यो फिल्म पनि कत्ति हेर्न सकेको हौ !'
पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको फिल्म समीक्षाको समीक्षा सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ।सुरज सुवेदी सहजकर्ता रहेको बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। नेपालमा फिल्म समीक्षा किन सुटेन र विश्वसनीय भएन भन्नेबारे भएको छलफलमा मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताले दाबी गरे। […]
पोखरा – पोखरामा जारी १०औँ नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए। फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले […]
‘एउटा फिल्ममेकर बिग्रियो भने एउटा फिल्म मात्रै बिग्रिन्छ, त्यसले समग्र फिल्म क्षेत्रलाई असर गर्दैन । तर, एउटा फिल्म समीक्षक बिग्रियो भने पुरै फिल्म क्षेत्र बिग्रिन पुग्छ । त्यसको असर पुरै फिल्म क्षेत्रमा पर्न जान्छ ।’ मेरो यस्तो किसिमको धारणा थियो, छ र हुनेछ । एउटा फिल्म समीक्षकले लेखेको हरेक शब्दले अर्थ राख्दछ ।एक ठाउँबाट अर्को ठाउँ पुग्न साधन चाहिन्छ । यदि साधन र चालक दुवै दक्ष छन्, समस्यारहित छन् भने यात्रुहरु सहजै गन्तव्यमा पुग्छन् । समीक्षकको कलम साधन हो र समीक्षक चालक । जुन साध
४ पुस, काठमाडौं । ‘स्पाइडर म्यानः नो वे होम’ एक सुपरहिरो फिल्म हो, जुन मार्बल कमिस्क्सको चरित्र स्पाइडर म्यानमा आधारित छ । यस फिल्मलाई कोलम्बिया पिक्चर्स र मार्बल स्टुडियोले संयुक्त रुपमा निर्माण गरेका हुन् । स्पाइडर म्यानः होम कमिङ (२०१७) र स्पाइडर म्यानः फार फ्रम द होम (२०१९)को सिक्वेल हो स्पाइडर म्यानः नो वे होम […]
फिल्म क्षेत्रमा गर्व गर्न लायक सीमित निर्देशक छन् । तीमध्येमा पर्छन् मनोज पण्डित । उनले भलै दर्जनौँ फिल्म दिएका नहोलान्, जति फिल्म दिएका छन्, राम्रो क्याटागोरीमा गनिएका छन् । ती फिल्म फरक त छन् नै, विद्रोही र चेतनाको दृष्टिले समेत सबल मानिएका छन् । उनका हरेक फिल्ममा केही न केही विशेषता रहन्छ । एक समय उनी फिल्म समीक्षा पनि लेख्थे । फिल्म लेखन, निर्देशनमा सक्रिय उनले केहीअगाडि ‘सिनेमा मन्थन’ नामक पुस्तकसमेत ल्याएका थिए ।फिल्म क्षेत्रमा २० वर्ष बिताइसकेका पण्डितले ‘लक्ष्य&rs
फरहान अख्तर र राकेश ओमप्रकाश मेहराले ‘भाख मिल्खा भाग’ जस्ता उत्कृष्ट स्पोर्टस् फिल्म बनाइसकेका छन् । यो जोडीकै गठबन्धनमा अहिले अर्को फिल्म आएको छ, तूफान । पहिलो फिल्म महान धावक मिल्खा सिंहको जीवनमा आधारित थियो । जबकि तूफानको कथा पूर्णत काल्पनिक हुन् । त्यसो त पछिल्लो केही समययता बलिउडमा स्पोर्टस् जनराको फिल्म अविछिन्न निर्माण भइरहेका […]
सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ' नयाँ बोतलमा पुरानो रक्सी जस्तै छ । फिल्म त नयाँ हो तर यसका मसलाहरू सबै पुराना हुन् ।
निर्देशक प्रभु देवाले तमिल र तेलुगु फिल्मका स्टाइल यसमा पस्केका छन् । लकडाउनका कारण घरैमा बस्न बाध्य मानिसहरूलाई धाँसु मनोरञ्जन दिनका लागि फिल्म डिजिटल प्ल्याटफर्ममा सार्वजनिक गरिएको छ ।
सलमान खानले निर्माता र कलाकारका रूपमा मनोरञ्जन दिने पूरा कोशिश गरेका छन् । दिशा पाटनी उनीसँग जोडी बाँध्न आइपुगेकी छन् । रणदीप हुड्डा फिल्मका खलनायक हुन् तर उनको अभिनयमा नाटकीयता देखिन्छ ।...
पोखरा । पर्यटकीय राजधानीको उपमा पाएको पोखरालाई फिल्म नगरी बनाउनुपर्ने बहस पनि विस्तारै सुरु भएको छ । नेपालमा बन्ने कम बजेटदेखि महंगा फिल्मका गन्तव्य पोखरा हुन थालेका छन् । फिल्मकर्मीहरु काठमाडौंपछि पोखरालाई फिल्म क्षेत्रको राम्रो …
फिल्म- कृ
कास्ट- अनमोल केसी, अदीति बुढाथोकी, अनुपबिक्रम शाही
निर्देशक- सुरेन्द्र पौडेल
अन्ततः अनमोल केसीका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । आज (शुक्रबार)बाट देशभरको स्क्रिनमा अनमोल केसी स्टारर फिल्म 'कृ' चढेको छ ।
केही समयअघि बहुप्रतिक्षित र विवादित हिन्दी फिल्म 'पद्यावत' प्रदर्शन हुँदा मल्टिप्लेक्सको फस्ट शो (बिहान ८, ९ बजे)मा दर्शक बाक्लो थिएन । …