बन्दको हल्लासँगै  बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाए

विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयहरुलाई  परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विभिन्न राजनीतिक दलले...

सम्बन्धित सामग्री

बारा घटनापछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइयो

बाराको सदरमुकाम कलैयामा सोमबार भएको गोली काण्डपछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको छ। बाराको घटनाले सुरक्षा चुनौती बढेको देखिएकोले सुरक्षा सतर्कता बढाइएको दुवै जिल्लाका प्रहरी प्रमुखले बताएका छन्।...

तालिबानले पाकिस्तानी नियोगमा सुरक्षा सतर्कता बढायो

काठमाडौँ– दुई पक्षबीच सम्बन्धमा तिक्तता आएको आशंका बढिरहेका बेला अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको छ । राजनीतिक एवम् कूटनीतिक रुपमा खतरा उत्पन्न हुनसक्ने भन्दै तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको अफगान डायस्पोरा नामक समाचार संस्थाले जनाएको छ । यसबाहेक अफगानिस्तानको राजधानी काबुल आसपास शंकास्पद व्यक्तिहरुको गतिविधिलाई पनि तालिबानले निगरानी गरिरहेको जनाइएको […]

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

काठमाडौं, कात्तिक २१ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल […]

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो ।गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाको पूर्वतयारी योजनाबद्ध रूपमा भइरहेक

सर्वोच्च अदालत अगाडि सुरक्षा सतर्कता बढाइयो

२ असोज, काठमाडौं । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार […]

सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र

काठमाडौँ । कोरोना भाइरस महामारी पुनः बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ । सिंहदरवार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो । अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था […]

नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहतका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले ज

अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता

काबुल । मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद उल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । विशेष गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते […]

अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता

मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । विषेश गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् । तत्कालीन विद्रोही तालिवानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुुलुकमा शान्ति कायम हुने अपेक्षा गरिएपनि फेरि हिंसात्मक घटना बढ्न

सुरक्षा सतर्कता अपनाएर सेवा दिन बीमा कम्पनीहरुलाई समितिको निर्देशन

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बीमा कम्पनीहरुलाई नियामक बीमा समितिले सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न निर्देशन दिएको छ।