बारा घटनापछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइयो

बाराको सदरमुकाम कलैयामा सोमबार भएको गोली काण्डपछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको छ। बाराको घटनाले सुरक्षा चुनौती बढेको देखिएकोले सुरक्षा सतर्कता बढाइएको दुवै जिल्लाका प्रहरी प्रमुखले बताएका छन्।...