मोरङ – विराटनगरको सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी हुँदा मृत्यु भएकाको परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग उपलब्ध भएको छ। विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र सहनीले आगलागीमा परी मृत्यु भएका चार जनाका परिवारलाई आइतबार जनही २५ हजार रुपैयाँसहित चामल प्रदान गरेका हुन्। वडाध्यक्ष सहनीले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरुप २५ हजार रुपैयाँ र सय किलो चामल उपलब्ध गराएको […]