काठमाडौँ : नेपाल हर्ट नेटवर्कले यसवर्षको विश्व मुटु आज मनाएको छ। असोज १३ गते परेको विश्व मुटु दिवस नवमीमा पर्ने भएकाले नेटवर्कले २ साता अघि नै मुटु दिवस मनाएको हो। ‘स्वस्थ जीवनशैलीका अनुभव बाडौँ’ भन्ने नाराका साथ यसवर्ष विश्व मुटु दिवस मनाइएको हो। प्रत्येक वर्ष विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसले