काठमाडौं । मन लगाउँ, सबैको मुटु बचाउँ भन्ने नाराका साथ नेपालमा विश्व मुटु दिवस मनाइएको छ । जिब्रोको स्वाद छोड्न नसक्दा धेरै स्वास्थ्य समस्या निम्तिनेमा चिकित्सकहरुले सचेत गराएका छन् । खानपिन र जीवनशैलीमा परिवर्तन नआएसम्म एकदिन दिवस मनाएर समस्याको निदान नहुने चिकित्सकहरुको निचोड रहेको छ । हरेक वर्ष विश्व मुटु दिवस मनाइरहँदा मुटु रोगीको संख्या […]