गुल्मीमा पनि जारी भयो निषेधाज्ञा

गुल्मीमा  आज राति १२ बजेदेखि  वैशाख २५  गते  शनिबार राती  १२ बजेसम्मका लागि  निषेधाज्ञा जारी  भएको छ  ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी  शर्माद्वारा  जारी  निषेधाज्ञा आदेशमा  यस  अवधिभर  औषधि उपचार र  अत्यावश्यक कामबाहेक  घरबाहिर  नन...

सम्बन्धित सामग्री

गुल्मीमा खुकुलो बनाउँदै भदौ २० गतेसम्म निषेधाज्ञा थप

११ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै भदौ २० गतेसम्म थप गरिएको छ । जल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ २० गते राति १२ बजेसम्मलाई थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रणमा नआएका निषेधाज्ञालाई कायमै राखिएको जिल्ला प्रशासन कर्यालय गुल्मीले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल […]

गुल्मीमा निषेधाज्ञा फेरि खुकुलो बनाइयो

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ १० गतेसम्म थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेन्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो तीन बजेसम्म खुल्ने भएका छन् । निजी तथा सार्वजानिक […]

गुल्मीमा निषेधाज्ञामा कडाइ, यातायातका साधन सञ्चालनमा रोक

को बैठकले कडाइ गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विभन्न चरणमा निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो वधिमा सार्वजनिक तथा निजी सवारी साधन संचालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला […]

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा

गुल्मीमा असार १५ गते  सम्मका लागि निषेधाज्ञा बढाइएको छ । सोमबार राती  १२ बजेदेखि असार १५ गते राती  १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।  सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी निषेधाज्ञापत्र मार्फत १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।  निषेधाज्ञामा अटेरी गरे प्रचलित कानुनअनुसार कार्बाही गरिने समेत पत्रमा चेतावनी दिइएको छ ।

गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

गुल्मीमा छैठौं पटक असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।  आज राती १२ बजे देखि  असार ७ गते सोमबार  राती १२ बजे सम्मका लागि निषेधाज्ञा  थप गरिएको  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।थापिएको निषेधाज्ञालाई भने केहि खुकुलो बनाइएको  छ । जारी सूचनाअनुसार बैङ्क, वित्तिय संस्था एवं सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोगका सामग्री पेट्रोलियम पदार्थ, दुध, पानी, ग्याँस, खाद्यान्न

गुल्मीमा निषेधाज्ञा उल्लंघन गर्ने ६० सवारी साधन नियन्त्रणमा

१८ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचमा ती सवारी साधनलाई […]

गुल्मीमा चौथोपटक निषेधाज्ञा थप

गुल्मीमा चौथो पटक निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड ब्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जेठ १५ गते रातीदेखि लागू हुनेगरी चौथो पटक पुनः एक हप्ता निषेधाज्ञा जारी गरेकी हुन् ।जेठ २४ गते राती १२  बजेसम्मका लागि चौथो पटक निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग अपिल गरेका छन् । सरकारले निषेधाज्ञा उलंघन गर्नेहरूमाथि ५ महिनादेखि एक वर्ष  कैद सजाय र  १

गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]

निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २९ पुग्यो (सूचीसहित)

कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । आइतबार विहानसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ  भने २२ जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ । आइतबारबाट गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा लागू भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । गुल्मीमा आज राति

गुल्मीमा आजबाट एक साता निषेधाज्ञा

१९ वैशाख, गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण […]