काठमाडौं: कवि तथा लेखक डाक्टर विदुर चालिसेको नयाँ कृति सार्वजनिक भएको छ। चालिसेले कविता संग्रह ‘सेनेगल’ बजारमा ल्याएका हुन्।
यो लेखकको छैठौं कृति हो। यसअघि उनले लघु काव्यसाथै अनुसन्धान मुलक नेपाली व्याकरणको इतिहास, नेपाली क्रिया, अव्यय लगायत विषयमा पुस्तक प्रकाशन गरेका छन्। लेखक चालिसेका अनुसार संग्रहमा उनले कविताहरु नाटकिय