काठमाडौं : डाक्टर राजु अधिकारीको पाँचौ पुस्तक सार्वजनिक भएको छ - ‘जिन्दगी,रिल्याक्स प्लिज’।
पुस्तक लोकार्पण कार्यक्रममा शनिबार डाक्टर अधिकारीले योगाको 'डेमो' पनि देखाए। मानसिक र शारीरिकरुपमा स्वस्थ्य बनाउन आवश्यक विधि र सावधानीसँग सम्बन्धित पुस्तकको लोकार्पण लेखक स्वयंसँगै मानव अधिकारकर्मी कृष्ण पहाडीले गरेका हुन्।
कार्यक्रममा वक्ता रहेका डाक्टर अरुणा उप्रेतीले