च्याम्पियन्स लिग : बार्सिलोना, बायर्न, एट्लेटिको मड्रिड र टोटनह्याम विजयी, लिभरपुल र इन्टर मिलान पराजित

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लेजनलाई हराएको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले प्लजेनलाई ५–१ गोलको अन्तरले हराएको हो । फ्रेन्की किसी र फेरान टोरेसले एक/एक गोल गरे । पाहुना टोलीका जान सिकोराले एक गोल फर्काए । समूह ‘सी’ मा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । अर्को खेलमा टोटनह्यामले फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको छ । टोटनह्यामका रिचर्डलिसनले अन्तिम समयमा दुई गोल गरे । समूह ‘डी’ मा टोटन...

सम्बन्धित सामग्री

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह