च्याम्पियन्स लिगमा सिटी र टोटनह्याम विजयी हुँदा लिभरपुल बराबरीमा

काठमाडौं : पेप ग्वार्डिओला नेतृत्वको इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ। गएराति भएको खेलमा सिटीले डच च्याम्पियन फेएनूर्डलाई ४-० गोल अन्तरले पराजित गर्‍यो। सिटीको जितमा डिफेन्डर जोन स्टोन्सले २ तथा स्ट्राइकरद्वय सर्जियो एग्युरो र गाब्रियल जेससले १-१ गोल गरे। खेलको दोस्र...