काठमाडौँ। सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सरकारले आक्रमणकारीविरुद्धको मुद्दा फिर्ता लिएपछि आफू अन्यायमा परेको भन्दै उपप्राध्यापक चलाउनेले दायर गरेको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको हो। न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार रिट सुनुवाई गर्दै मुद्दा फिर्ता लिनुको कारण पेश गर्न […]