छुटेका नागरिकलाई मतदानस्थलमै खोप!

काठमाडौँ-   आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कोरोना भाइरसबिरुद्ध खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन सरकारले अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले खोप लगाउन छुटेका १८ वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने व्यवस्था मिलाइएको बताइन्। उनले मतदानस्थलमा खोप लगाउने व्यवस्था भएका कारण खोपकार्ड पनि लिएर जान […]

सम्बन्धित सामग्री

११ महिना अघि नै प्रहरी कार्यालय पुगेका सानु भण्डारी कसरी छुटेका थिए ?

२५ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणले अहिले राजनीति तातेको छ । संसद्मा हरेक दिन यो विषयमा प्रश्न उठ्ने गरेको छ । सोमबार सांसद् अमरेशकुमार सिंहले भ्रष्ट्राचारको विषयमा बोल्न नपाएको भन्दै अर्धनग्न भएर विरोध प्रदर्शन नै गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले […]

रुस र युक्रेन युद्ध : बिदाईमा छुटेका हृदयविदारक हातहरू, तस्वीरहरू

गत फेब्रअरी २४ देखि रूसले युक्रेनमा सैन्य हमला गरेपछि करिब ५० लाख युक्रेनी नागरिक शरणार्थी जीवन बाँचिरहेका छन्।करिब ७१ लाख नागरिक आन्तरिक रुपमा बसाइसराइ गर्न बाध्य भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। यस युद्धले करिब १ करोड ३० लाख नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ।युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने नियम बनाइएको छ। जसले गर्दा आफ्ना परिवार छोडेर युवाहरू रूसी सेनाको आक्रमणको प्रतिरक्षामा खटिएका छन्। यसैबिच समाचार संस्था रोयटर्सले आफ्ना आफन्तसँग छुट्टिने क्रममा रहेका व्यक्तिहरूक

दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङका ६ ओटा पालिकामा  आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ ।यसपटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १

आजदेखि दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो।

बेलायतले आफ्ना नागरिकलाई सुरक्षित फर्काउन तालिवानसँग वार्ता गर्दै

एजेन्सी, १६ भदौ । बेलायतले तालिवानसँग आफ्ना नागरिक र अफगानी नागरिकहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने विषयमा वार्ता गरिरहेको छ । हाल बेलायती अधिकारी र तालिबान सदस्यहरुबीच कतारमा वार्ता भइरहेको छ । अफगानिस्तानबाट अहिलेसम्म हजारौं नागरिकहरुले देश छाडिसकेका छन् । तर, अझै पनि कैयौं विदेशीहरु अफगानिस्तानमै छुटेका छन् । यसरी छुटेकाहरुमध्ये बेलायती नागरिक पनि रहेका छन् […]

काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।  काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ...

कोरोनाबाट सुरक्षित बन्न खोप लगाउनेको लाइन, तस्बिरमा हेर्नुहोस्

सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेसँगै खोप केन्द्रहरुमा सर्वसाधारणको भिडभाड देखिन थालेको छ ।  स्वास्थ्य सेवा विभागले असार २९ देखि काठमाडौंसहित सबै जिल्लामा खोप अभियान सुरु गरेको हो । जसअनुसार अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइएको छ । त्यसबाहेक खोप

मंगलबारदेखि भेरोसेल र अमेरिकाले दिएको खोप लगाइने

स्वास्थ्य सेवा विभागले मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु गरिने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको छ । त्यसैगरी विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिक आदिले पाउने छन् । त्यसबाहेक खोप अनिवार्य गर