जयकुमार नाथ शाहले झन्डै ढेड दशकअघि नेपालले टेस्ट तथा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको कुरा उठाउँदा उनी हाँसोका पात्र बन्थे। याने की नेपालले कुनै दिन एक दिवसीय मान्यता पाउन सक्छ भन्ने कुरा त्यस समयमा कमैले सोचेका थिए। कल्पना गरेका थिए । हुन्थ्यो भने त शाह हासोका पात्र बन्थेनन्।