काठमाडौं । २०७६ सालमा पुँजी बजारमा ऐतिहासिक कारोबार भएको तथ्यांकले पुष्टि गरेको छ । वर्षको सुरुवातमा सेयर बजार खासै उत्साह नदेखिए पनि अन्त्यतिरका दुई महिनासम्म लगानीकर्तामा निकै उत्साह देखिएको थियो । तर, चैत महिनामा आएर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव सेयर बजारमा समेत पर्न गई १० चैतबाट कारोबार नै बन्द गर्नुपरेको छ । वर्षको …