काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्न आग्रह गरेका छन्।मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए।उनले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली काँग्रेसहरूमा खुशी र उत्साह हुने बताए।महामन्त्री थापाले वरिष्ठ नेता