नवलपरासी । नवलपरासीको पृथ्वीचन्द्र अस्पताललाई उपलब्ध गराइएको अनुदानको पिसिआर मेशिन बिग्रिएको छ । कोरोना परीक्षणका लागि रसियन सरकारले उक्त मेशिन अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । मेशिनले मात्र कोरोना परीक्षण गर्न नसकिने भएपछि त्यससँग सम्बन्धित उपकरण र औजारको समेत अस्पतालले व्यवस्था गरेको थियो । मेशिन सञ्चालनसँग सम्बन्धित २५ लाख बराबरको उपकरण अस्पतालले युनाईटेड मिशन टु […]