मस्को । युक्रेनको विषयमा अमेरिका र रुसबीच युद्धको आवाज चर्किरहेका बेला विश्व राजनीतिको तेस्रो प्रमुख खेलाडी चीनले पनि मुख खोलेको छ ।
पछिल्ला केही दिनदेखि चीनले मस्को र वासिङटन दुवैलाई शान्त रहन र शितकाल युद्धको मानसिकता त्याग्न आह्वान गर्न थालेको छ । साथै चीनले स्पष्ट रूपमा आफूले रुसको चिन्तालाई समर्थन गर्ने जनाएको छ...