काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई वैशाखसम्मको जोखिम भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ ।
मन्त्रिपरिषदको ०७८ वैशाख १९ गतेको निर्णय अनुसार कोभिड...