‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ ’

कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् । जोखिम भत्ता नपाउँदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उनीहरुको गुनासो रहेको छ ।  गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन् । उनीहरुले एक वर्षदेखि जोखिम भत्ता नपाएको भन्दै आक्रोश समेत गर्दै आएका छन् । गतवर्ष नै सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी...

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

कोरोना संक्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन्।

स्वास्थ्यकर्मीलाई ५०% जोखिम भत्ता दिइने

काठमाडौं । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको हो । यसअघि नै ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले नयाँ […]

मन्त्रीलाई गुहार्दा पनि स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता, मनोबल गिर्दै

कोरोना भाइरस संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।  कोरोनाको पहिलो लहरको जोखिम भत्ता पाए पनि दोस्रो लहरको जोखिम भत्ता नपाएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन् ।  विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिलिप यादवले भने, ‘कोरोनाका लागि महानगरमा १०० भन्दा बढी स्वास्थ्यकर्मी खट्यौँ तर हामीले सरकारले तोकेको भत्ता पाएनौं ।’ भत्ता नपाए पनि काम नरोकेको उनले बताए । १ नम्बर प्रदेशको जोखिम क्षेत्र मानिएको रानी नाकामा खटिएका स्वास्थयकर्मीले पनि जोखिम भत्ता पाए...

कञ्चनपुरका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

कोरोना महामारी निन्त्रणका लागि फ्रन्ट लाईनमा काम गर्दै आएका कञ्चनपुरका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । महाकाली प्रादेशिक अस्पताल सहित जिल्लाका पालिका स्तरमा कार्यरत स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएका छैनन्...

जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

कोरोना महामारीका वेला बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, त्यसवेला संक्रमणको प्रवाह नगरी खटिए पनि अहिलेसम्म जोखिम भत्ता नपाएको भन्दै मकवानपुरको मनहरी अस्पतालका...

स्वास्थ्यकर्मीको दुई वर्षदेखिको कोभिड जोखिम भत्ता रोक्का

काभ्रे, भदौ २० । धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ । दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा […]

स्वास्थ्यकर्मीले पाएनन् दुई वर्षदेखि कोभिड जोखिम भत्ता

धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ ।दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा खटिन सक्लान् चिन्ताको विषय बन्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधिमा अधिकृत तहभन्दा मा

कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

रसुवामा कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लाको पाँचवटै गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।  प्रदेशअन्तर्गत खटिएका रसुवा अस्पतालका स्वास्थ्यकर्मीले कोरोनाको पहिलो...

कर्णालीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता पाएका छैनन् । स्थानीय तहलाई संघीय स्वास्थ्य इकाइले हेर्ने भएका कारणले कोरोना जोखिम भत्ता अझै पाउन सकेका छैनन्