काठमाडौँ । उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएकाे छ । बढुवा समितिको आइतबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उमेश यादव र रितेश कुमार शाहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यादवलाई जनरल मेकानिकल उपसमूहतर्फ र शाहलाई निर्माण उपकरण सम्भार उपसमूहतर्फ […]