काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेका छन्। उनी आगलागीमा परेको बा ५ च ३०३८ नम्बरको कारका धनीसमेत रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान उक्त कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले मृतकको शव […]
काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। कारको चालक सिटमै जलेर मृत्यु भएको अवस्थामा भेटिएका व्यक्ति सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको छ। उनी काठमाडौंको नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको खुलेको छ । काठमाडौंको नरदेवीमा बसोबास गर्दै आएका उनी कीर्तिपुरको चाँदनी चोकस्थित खाली जग्गामा पार्किङ गरिएको कारभित्रै जलेर बितेका थिए […]
नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलबार रुससँग औपचारिक रूपमा कडा विरोध जनाएको छ। भारतीय विदेश मन्त्रालयले रुसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार भएको आक्रमणका क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियो […]