कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेका छन्। उनी आगलागीमा परेको बा ५ च ३०३८ नम्बरको कारका धनीसमेत रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान उक्त कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले मृतकको शव […]