२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् । देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । शेखर कोइराला पनि […]
काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। सभापतिका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह समर्थकहरुसहित मतदानस्थल राष्ट्रिय सभागृह पुगेका छन् । सभापतिमा शेरबहादुर देउवा विमलेन्द्र निधिसहित उम्मेदवार छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकाङ्क्षामा धक्का लागेको छ ।सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति
काठमाडौं : नेपाली कांग्रेसको वैचारिक पक्षबारे सैद्धान्तिक बहस चलाउँदै आएका विश्लेषक पुरञ्जन आचार्यले आफूलाई आफ्नै पक्षका नेताहरुले डुबाएको आरोप लगाएका छन्।
मोरङ क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि पहिलोपटक उनले यस्तो प्रतिक्रिया दिएका हुन्। कांग्रेस सभापतिका दाबेदार डा शेखर कोइरालाका प्रचारक भनी आरोप खेपेका आचार्यले महाधिवेशन प्रतिनिधि नबन्ने भन्दाभन्दै…
काठमाडौंः सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका छन्। उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन्। कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन्।
बिहीबार बिहान…
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका हुन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।आज बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औँ नम्बरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजि
कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशन अघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए ।
नेपाल प्रेस युनियन...
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विशेष महाधिवेशन गराउन केही नेताहरूबाट माग भएको भन्दै त्यसमा असहमति जनाएका छन् । डा. कोइरालाले वर्तमान कार्यसमितिको म्याद थप्ने धारणामा पनि असहमति प्रकट गरेका छन् । उनले नियमित महाधिवेशनलाई विकल्पविहीन भनेका छन् । डा. कोइरालाको सचिवालयले जनाएअनुसार शुक्रबार बैठकमा बोल्दै डा. कोइरालाले भने, ‘पार्टीको विधान र संविधानले […]