एमाले नेता माओवादीको केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेका नेता यमबहादुर परियार (इन्द्रजीत) लाई नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य बनाएको छ । चुनाव अगाडि अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका परियार माओवादीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको सूचीमा छन् । तत्कालीन माओवादीको चितवन जिल्ला सह-इन्चार्ज रहेका उनी साबिकको नेकपा हुँदा जिल्ला अध्यक्ष भएका थिए । एमाले माओवादीको […]

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक : १७ केन्द्रीय सदस्य मनोनीत

नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य

काठमाडौं, १९ जेठ। नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन्।

दिपकप्रकाश भट्ट एमाले अर्थ विभागमा मनोनीत

काठमाडौं- नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोनीत गरेको छ । च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनीत गर्ने निर्णय गरेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई हटाउने पनि निर्णय बैठकले गरेको छ। सो...

भरतमोहन अधिकारीकी छोरी लीमा कसरी भईन रास्वपाको केन्द्रीय सदस्य ?

पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य भएकी छिन् । सोमबार बसेको रास्वपा बैठकले अधिकारीलाई पार्टी केन्द्रीय सदस्य मनोनीत ...

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको…

एमाले प्रचार विभागमा थपिए नौ सदस्य

नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ ।  भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ जना सदस्य थपेको हो । थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् । यसअघि मङ्सिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज शपथ लिने

काठमाडौं : नेकपा (एमाले)का नवनियुक्त ४४ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।भक्तपुरमा हालै बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो। उनीहरूलाई बुधबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।मनोनित हुनेमा लालबाबु पण्डित, विशाल भट्टराईदेखि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसम्म रहेका छन्।लालबाबु र दुर्गा प्रसाईंस

एमालेमा पूर्वमाओवादीलाई तीन पदाधिकारीसहित २५ केन्द्रीय सदस्य (सूचीसहित)

चितवन : नेकपा (एमाले)को १०औं महाधिवेशनमा पूर्वमाओवादी केन्द्र धारकाले तीन पदाधिकारीसहित २५ केन्द्रीय सदस्य पाएका छन्। सर्वोच्च अदालतको आदेशपछि नेकपा पूर्ववतः पार्टी नेकपा एमाले र नेकपा माओवादी हुँदा एमालेमा बसेकामध्ये रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा मनोनीत गरिएको छ। यस्तै‚ २२ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। यी हुन् पूर्वमाओवादी नेताहरुरामबहादुर थापा (बादल) उपाध्यक्षटोपबहादुर रायमाझी, सचिवलेखराज

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस