चितवन : नेकपा (एमाले)को १०औं महाधिवेशनमा पूर्वमाओवादी केन्द्र धारकाले तीन पदाधिकारीसहित २५ केन्द्रीय सदस्य पाएका छन्। सर्वोच्च अदालतको आदेशपछि नेकपा पूर्ववतः पार्टी नेकपा एमाले र नेकपा माओवादी हुँदा एमालेमा बसेकामध्ये रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा मनोनीत गरिएको छ। यस्तै‚ २२ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। यी हुन् पूर्वमाओवादी नेताहरुरामबहादुर थापा (बादल) उपाध्यक्षटोपबहादुर रायमाझी, सचिवलेखराज