दैलेख — दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो। उनले कान्तिपुरसँग भने, ‘सुर्खेतबाट आउँदै गरेको बस दुर्घटना भएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको छ ।’ […]