यात्रुबाहक बस पल्टिँदा ४ जनाको मृत्यु, ३२ जना घाइते

सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला

सम्बन्धित सामग्री

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु ३२ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस दुर्घटनाहुँदा चारजनाको मृत्यु भएको छ। घटनामा ३२ जना घाइते भएको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले बताए। सर्लाहीको फूलजोरस्थित पुलमा बिहान करिब ११ बजे...