रूकुमपूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

रूकुम ।  रूकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो । काठमाडौंदेखि रूकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

ब्राजिलमा खेलाडी चढेको बस दुर्घटना

एजेन्सी । ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो । उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो । […]

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौँबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । […]

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

६ असोज, दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले […]

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

दैलेख — दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो। उनले कान्तिपुरसँग भने, ‘सुर्खेतबाट आउँदै गरेको बस दुर्घटना भएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको छ ।’ […]

सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

सर्लाही,१३ चैत्र । सर्लाहीमा आज यात्रुबाहक बस दुर्घटना भएको छ । वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ८५५५ नम्बरको बस पुर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामा पल्टिदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा यात्रा गरेका २५ जना घाइते भएका छन् । प्रहरीको अनुसार दुर्घटनामा मृत्यु भएका चारजनाको हालसम्म पहिचान खुलेको छैन् । घाइतेहरुको विभिन्न […]

यात्रुबाहक बस पल्टिँदा ४ जनाको मृत्यु, ३२ जना घाइते

सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला

पुलबाट खस्याे यात्रुबाहक बस: ४ जनाको मृत्यु, ३० जना घाइते

जनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित पुलको बार भत्काउँदै खसेकाे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। मृत्यु हुनेहरुको सनाखत भएको […]

घोराहीबाट रोल्पा जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

काठमाडौँ । रोल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस रोल्पाको माडी गाउँपालिका–२ जलजलामा दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए […]

रोल्पामा बस दुर्घटना हुँदा ४ को मृत्यु

काठमाडौं, २ मंसिर । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थपाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ जलजलामा मा दुर्घटनाग्रस्त भएको हो । घटनापछि उद्धार गरी घाइतेहरुलाई अस्पताल लगिएको छ ।

नवलपरासीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुटवल। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना५ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा दुर्घटना हुँदा रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मृत्यु भएको हो। अन्य २ जनाको सनाखत भएको छैन।घाइतेहरुको चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।