दुई वर्षअघि सकिनु पर्ने कालोपत्र बल्ल सुरु

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकदेखि धाइरिङस्थित ठोट्नेरी जोड्ने १० किलोमिटर सडक बल्ल कालोपत्र सुरु भएको हो । समयमै काम भएको भए यो सडक दुई वर्षअघि नै कालोपत्र हुन्थ्यो ।

सम्बन्धित सामग्री

तीन दशकअघि रेखांकन भएको सडकमा बल्ल कालोपत्र

करिब तीन दशकअघि रेखांकन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ ।

तीन दशकअघि रेखांकन भएको सडकमा बल्ल कालोपत्र

करिब तीन दशकअघि रेखांकन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ ।

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

तनहुँ । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । […]

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ।

बल्ल साढे ६ किलोमिटर ‘अस्फाल्ट’ कालोपत्र

डुम्रे-बेँसीसहर सडक २ लेन बनाएर ६ दशमलव ५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

बल्ल साढे ६ किलोमिटर ‘अस्फाल्ट’ कालोपत्र

डुम्रे-बेँसीसहर सडक २ लेन बनाएर ६ दशमलव ५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

चार वर्षमा साढे दुई किमी कालोपत्र

काठमाडौं, माघ २६। चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण नारायणगढ-बुटवल सडक खण्ड बनाउन सुरु भएको चार वर्षमा बल्ल साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ । यो कालोपत्रे पनि पहिलो तहको मात्र हो । सरकारले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डलाई दुई भागमा विभाजन गरी चार लेनको सडक बनाउन खोजेको हो । १ सय १३ किलोमिटर लामो सडक […]

मानुङकोट जाने सडक बल्ल कालोपत्र

तनहुँको व्यास नगरपालिका-५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ ।

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको […]

द्वन्द्वकालमा खोलेको ट्र्याक बल्ल कालोपत्र

सशस्त्र द्वन्द्वका बेला माओवादीले श्रम शिविरमार्फत खोलेको सडकको ट्र्याक कालोपत्र हुने भएको छ । काठेखोला–५ को रिजालचोकदेखि ताराखोला गाउँपालिका केन्द्रको अर्गलसम्मको २० किमि खण्ड चालु वर्ष कालोपत्र हुन लागेको हो ।