काठमाडौं, माघ २६। चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण नारायणगढ-बुटवल सडक खण्ड बनाउन सुरु भएको चार वर्षमा बल्ल साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ । यो कालोपत्रे पनि पहिलो तहको मात्र हो । सरकारले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डलाई दुई भागमा विभाजन गरी चार लेनको सडक बनाउन खोजेको हो । १ सय १३ किलोमिटर लामो सडक […]