पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा केबी साम मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजनवापत केबी सामले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रालिका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष […]

सम्बन्धित सामग्री

झापा गोल्डकपले मुख्य प्रायोजक पायो

हिमाल खरेल, बिर्तामोड छैटौं संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर समेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौंमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट […] The post झापा गोल्डकपले मुख्य प्रायोजक पायो first appeared on हाम्रो खेलकुद.

मुन्द्रेको कमेडी क्लबको प्रायोजक सिटी एक्सप्रेस

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ । २ चैतदेखि सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रसारण हुनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी...

प्रिती र गीताले पहिलो पटक पाए प्रायोजक

४ असोज, काठमाडौं । महिला राष्ट्रिय टिमका युवा फरवार्ड प्रिती राई र डिफेन्डर गीता रानाले पहिलो पटक प्रायोजक पाएका छन् । प्रितीलाई अम्रो नेपालले वार्षिक ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ । उनले प्रति महिना २५ हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ बराबरको अम्रोका खेल सामग्री पाउने गरी सम्झौता भएको छ । यस्तै […]

रुस आतंकवादको प्रायोजक छ : युक्रेन

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको  प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् । मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई हुनुपर्छ भन्ने देखाएको छ । ‘म विशेष गरी अमेरिकालाई अपील गर्दछु । रुसलाई आतंकवाद […]

रुसलाई आतंकवाद प्रायोजक राष्ट्रको रुपमा कानुन मान्यता दिनुपर्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको  प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई हुनुपर्छ भन्ने देखाएको छ । ‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुन मान्यताको निर्णय आवश्यक छ ’ अबेर राती उनले भने ।

प्रायोजक नपाउँदा सातौँ संस्करणको उदयपुर गोल्डकप अलपत्र

प्रायोजक नपाउँदा उदयपुर गोल्डकपको सातौँ संस्करण अलपत्र परेको छ । जेठ ०७६ मा छैटौँ संस्करण सम्पन्न भएपछि प्रायोजक अभावका कारण सातौँ संस्करणको गोल्डकप हुन सकेको छैन । पूर्वनिर्धारित समयमा कोरोना महामारीका कारण...

चितवन महोत्सवको मुख्य प्रायोजक बन्यो टेस्ला

टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो । चितवन महोत्सव कोभिड १९ महामारीका कारण गत वर्ष हुन सकेको थिएन । वि.स. २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औं संस्करणको प्रमुख प्रायोजक पनि टेस्ला नै थियो ।टेस्लाका अध्यक्ष किरण आचार्यले महोत्सवको प्रमुख प्रायोजक बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले अघिल्लो पटकको मुख्य प्रायोजक समेत रहेको टेस्लाले

ललितपुरको टिम र प्रायोजक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को साविक विजेता ललितपुर प्याट्रीयट्सले चौथो संस्करणको लागि आफ्नो खेलाडी, प्रायोजक र प्रशिक्षक नाम सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार एक पत्रकार सम्मेलन गर्दै ललितपुरले सार्वजनिक गरेको हो । ललितपुरको प्रशिक्षकको रुपमा राजु बस्नेत छन् । ललितपुरको प्रमुख प्रायोजकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । गत संस्करण पनि मुख्य प्रायोजक रहेको इन्भेष्टमेन्टले ललितपुरलाई […]

‘प्रभु पे’ चितवन टाइगर्सको मुख्य प्रायोजक

काठमाडौं । ‘प्रभु पे’बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)टोली चितवन टाइगर्सको मुख्य प्रायोजक चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘प्रभु पे’ मोबाइलबाट भुक्तानी गर्न इलेक्ट्रोनिक्स वालेटका रूपमा रहेको छ । ईपीएलका लागि चितवन टाइगर्सको टोली अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत ईपीएलका लागि चितवन टाइगर्सका पाँचौं […] The post ‘प्रभु पे’ चितवन टाइगर्सको मुख्य प्रायोजक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक

काठमाडौं । बजाज पल्सर चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको मुख्य प्रायोजक बनेको छ । ईपीएलले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो मुख्य प्रायोजक बजाज पल्सर रहेको जनाएको छ । सम्झौतामा बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द कम्पनी प्रालिका प्रबन्ध निर्देशक तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हस्ताक्षर […] The post बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.