काठमाडौं । बजाज पल्सर चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको मुख्य प्रायोजक बनेको छ । ईपीएलले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो मुख्य प्रायोजक बजाज पल्सर रहेको जनाएको छ । सम्झौतामा बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द कम्पनी प्रालिका प्रबन्ध निर्देशक तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हस्ताक्षर […]
The post बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.