कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल आउन सकिने

काठमाण्डौ – कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ । नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भए पनि नेपाल जान चाहनेले यी देशलाई ट्रान्जिट बनाएर जानसक्ने दूतावासको भनाइ छ । दूतावासका अनुसार कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअ...

सम्बन्धित सामग्री

कतार जान स्वीकृति लिने घटे: सरकार रेमिट्यान्सको हिसाब गर्छ, प्रोत्साहन गर्दैन

खाडी देशले कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा गरेपछि त्यहाँ समस्या हुन सक्छ। त्यसले गर्दा मानवीय संकट उन्पन्न हुन सक्ने भएकाले सचेत रहन परराष्ट्र मन्त्रालयले दूतावासलाई भनेको छ। कतारले भारत, पाकिस्तान, टर्की र इरानलगायतका मुलुकबाट खाद्यान्न लगा...

कतार र टर्कीद्वारा बम आक्रमणको निन्दा

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणको टर्की र कतारले निन्दा गरेका छन् । ती मुलुकहरुले काबुलका दुई विद्यालयमा भएका बम आक्रमणको निन्दा गरेका हुन् । ती मुलुकले विज्ञप्ति जारी गर्दै काबुलको अब्दुल रहिम शहीद उच्च विद्यालय र मुम्ताज विद्यालयमा भएको आक्रमणको निन्दा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘हामी यस्ता अमानवीय आतंककारी […]

विश्वकपमा टर्कीले ३ हजार २५० सुरक्षाकर्मी कतार पठाउने

टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ । गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए ।मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको विशेष फोर्स, ५० विस्फोटक पत्ता लगाउने कुकर र तिनीहरूको सञ्चालक, ५० बम विज्ञ र अन्य स्टाफ हुने जिकिर गरे । उनले प्रतियोगितामा तैनाथ हुने सुरक्षाकर्मीमा टर्कीको हिस्सा कति हुने भन्ने चाहिँ खुलाएनन् ।टर्की र कतारले पछिल्लो

यी देशमा अन्तर्राष्ट्रिय उडान सुचारू हुने

काठमाडौं। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।

यी देशमा अन्तर्राष्ट्रिय उडान सुचारू हुने

काठमाडौं। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।

कतारमा नियमित उडान, भाडा महंगाे हुँदा श्रमिकले चढ्न पाएनन् जहाज

काठमाण्डौ – नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क भए । तर जब नियमित भनिएको उडानको लाखौं रुपैयाँ भाडादर सुने तब छाँगाबाट खसेझैंँ भए ।कतार जानको लागि महिनादिन देखि पर्खेर बस्नुभएका धनुषाका जीवन साहला...

साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने

साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।   साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की

चार गन्तव्यबाट नेपाल आउने व्यक्तिलाई ७८ वटा होटलमा क्‍वारेन्टिन

काठमाडौं। भारतलगायत तीन गन्तव्यबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्‍वारेन्टिन तोकिएको छ। पर्यटन विभागमा दर्ता भएका ती होटललाई क्‍वारेन्टिनस्थलका रुपमा बुधबार सूचीकरण गरिएको हो। विभागले सामन्यदेखि पाँचतारेसम्मका होटलको नाम क्‍वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो। बिहीबारदेखि भारत,कतार,टर्की र चीनसमेत चार गन्तव्यका लागि उडान खुला गरिएको छ। ती गन्तव्यबाट नेपाल आउने यात्रुका लागि सरकारले क्‍वारेन्टिन तोकेको हो।

नयाँ मापदण्डसहित चीन, टर्की र कतार नियमित उडान हुने

कोरोना भाइरसको नयाँ लहर सुरु भएसंगै स्थगित भएको नेपालको अन्तर्राष्ट्रिय उडान आज (जेठ १८)बाट उडान खुला भएको छ । पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उडान हुनेछ । हवाई उडान सुरु गर्ने तयारीसंगै सरकारले सोमवार नयाँ मापदण्ड जारी गरेको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली र विदेशी नागरिकको …