कंचनपुर-१ मा बिना मगरभन्दा तारा लामा तामाङ दोब्बर मतले अगाडि

कैलाली- कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तारा लामा तामाङ माओवादीकी बिना मगर भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । पछिल्लो पटक भएको २ हजार ८०१ मतगणनामा तामाङले १ हजार ४३९ मत प्राप्त गर्दा मगरले ८२६ मत मात्रै पाएकी छिन । मगर पूर्व खानेपानी मन्त्री समेत थिइन् । एमालेबाट समाजवादी प्रवेश गरी प्रदेशको मन्त्री समे...

सम्बन्धित सामग्री

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन्: सांसद तारा लामा तामाङ

(राससले सांसद लामासँग गरेको कुराकानीको सम्पादित अंश) सुदूरपश्चिम। संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सकारात्मक जवाफ दिए पनि त्यसअनुरुपको काम विल्कुल […]

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कञ्चनपुर क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन् ।

कञ्चनपुर–१ बाट एमालेका तारा लामा तामाङ निर्वाचित

९ मंसिर, काठमाडौं । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा […]

कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० की बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तारा लामा विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

बिना मगरले विकास गरेको भन्दा जनता मरीमरी हाँस्छन्ः तारा लामा तामाङ

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका नेता एवं कञ्चनपुर १ का प्रतिनिधिसभा उम्मेदवार तारा लामा तामाङले बिना मगरले देखिने गरी केही पनि विकास नगरेको आरोप लगाएका छन् । ‘कञ्चनपुर १ का बासिन्दाका लागि धेरै काम गर्नु बाँकी छ । किसानको समस्या, सीमाको समस्या, दोधारा नदीको समस्या, सुकुम्बासी, आरक्षपीडितको समस्या र लालझाडीलाई मूल सडकमा जोड्नुपर्ने चुनौती […]

कञ्चनपुरमा सांसदसहित समाजवादी र माओवादी नेता एमाले प्रवेश गर्दै

१३ भदौ, धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता […]

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवार शपथ ग्रहण गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् । मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्र...

सुदूरपश्चिममा थप तीन सांसदले रोजे एकीकृत समाजवादी, बन्यो एमालेभन्दा ठूलो दल

आइतबार सांसदहरू  दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग  कार्यालयमा गएर सनाखत गरेका हुन्।