अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुगे

काबुल । अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । मस्जिदको मुख्य […] The post अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

मस्जिद भत्किँदा १० जनाको मृत्यु

एजेन्सी। उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो । प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको छ भने २५ जना घाइतेको उद्धार गरिएको […]

काबुलको मस्जिद नजिकै विस्फोट, ४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी ४ जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ । गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो ।यस मस्जिदमा अहिले तालिवानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् । राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा प

काबुलको मस्जिद बाहिर विष्फोट हुँदा १४ जनाको मृत्यु, विष्फोटमा चुम्बकीय बम प्रयोग

अफगानिस्तानको राजधानी काबुलको एक मस्जिद नजिकै भएको विस्फोटमा १४ जनाको मृत्यु भएको भएको छ । विस्फोटमा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अफगानिस्तानको समाचार वेबसाइट टोलो न्यूजका अनुसार काबुलको वजिर मोहम्मद अकबर खान मस्जिद नजिकै शुक्रबार विस्फोट भएको हो । विस्फोट हुँदा प्रार्थनाको समय भएकाले मानिसहरुको बढी भीडभाड भएको बताईएको छ । अफगान […]

अफगानिस्तानको मस्जिद विस्फोटमा प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ।२३ जना घाइते भएका छन्। 'हेरात शहरको गाजर गाह मस्जिद बाहिर शुक्रबार भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएको', प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका छन्।विस्फोटको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

इराकमा मस्जिद भत्किँदा ७ जनाको मृत्यु

एजेन्सी – इराकमा मस्जिद भत्किँदा मृत्यु हुनेकाे संख्या सात जना पुगेकाे छ। मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियाे। तर पछिल्लाे अपडेट अनुसार थप तीन जनाकाे मृत्यु भइ कुल मृतककाे संख्या सात पुगेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका छ जनाको उद्धार […]

इराकमा मस्जिद भत्किँदा ७ जनाको मृत्यु

एजेन्सी – इराकमा मस्जिद भत्किँदा मृत्यु हुनेकाे संख्या सात जना पुगेकाे छ। मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियाे। तर पछिल्लाे अपडेट अनुसार थप तीन जनाकाे मृत्यु भइ कुल मृतककाे संख्या सात पुगेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका छ जनाको उद्धार […]

पाकिस्तानमा मस्जिद नजिकै बम विस्फोट हुँदा ३० जनाको मृत्यु, ५६ जना घाइते

इस्लामावाद : पाकिस्तानको एक सिया समुदायको  मस्जिद नजिकै भएको बम विस्फोटन हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५६ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यम डनन्युजले जनाएको छ। केही  घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ।   देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रवार घटना भएको…

काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् । “आज दिउँसो ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,” तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् । “हामीले […]

अफगानिस्तानको राजधानी काबुलमा एक मस्जिद बाहिर विष्फोट

अफगानिस्तानको राजधानी काबुलमा एक मस्जिद बाहिर विष्फोट भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटमा परी कैयौँ व्यक्तिहरुको मृत्यु भएको छ। तर विष्फोटमा ज्यान गुमाउनेको संख्या यकिन हुन सकेको छैन। हालै अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिनले ट्वीट गर्दै काबुलको ईदगाह मस्जिदको प्रवेशद्वारा नजिकै विष्फोट भएको जानकारी दिएका छन्। अहिलेसम्म विष्फोटको जिम्मा कसैले […]

अफगानिस्तानको काबुलमा मस्जिद बाहिर विष्फोट

१७ असोज, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर विष्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटमा परी केही मानिसको मृत्यु भएको आशंका गरिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा काबुलको इदगाह मस्जिदको प्रवेशद्वारमा उक्त विष्फोट भएको बताएका छन् । समाचारमा जनाइएअनुसार मस्जिदभित्र जबिहुल्लाह मुजाहिदकी आमाको फातिहा पढिरहेको समयमा उक्त विष्फोट भएको […]