इराकमा मस्जिद भत्किँदा ७ जनाको मृत्यु

एजेन्सी – इराकमा मस्जिद भत्किँदा मृत्यु हुनेकाे संख्या सात जना पुगेकाे छ। मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियाे। तर पछिल्लाे अपडेट अनुसार थप तीन जनाकाे मृत्यु भइ कुल मृतककाे संख्या सात पुगेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका छ जनाको उद्धार […]