प्रदेश १ को पहिलो संसद बैठक आज

मोरङ ।  प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दैछ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट […]

सम्बन्धित सामग्री

प्रदेश १ मा आज विनियोजन विधेयक पारित हुँदै

काठमाडौँ । प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए […]

आज प्रदेश १ मा विनियोजन विधेयक पारित हुँदै

प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ ।शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए । सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदिपकुमार भण्डारीले समय प्रदान गरेका छन् ।खर्च कटौतीको प्रस्ताव पेश भए

फागुन २ गते संसद बैठक नराख्न सभामुखलाई एमालेको आग्रह

फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमालेले फागुन २ गते पार्टीको प्रदेश १ स्तरीय भेला आयोजना गरिएको र नेताहरू भेलामा सहभागी हुन विराटनगर जाने भएकाले संसद बैठक सार्न सभामुखलाई आग्रह गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।  एमालेको कार्यक्रमसँग संसद बैठक जुधेकाले संसद बैठक सारिदिन आग्रह गरेको उनले बताए । करीब २ महिनायता संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । पुस ७ गतेयता मात्रै निरन्तर ६ पटक प्रतिनिधि सभ...

कहिले हुन्छ प्रदेश १ को नामाकरण?

मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्।  उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।  ७ कात्तिकमा अन्तिम डेटलाइन भएपनि मुख्य विपक्षी दल कांग्रेसले संसद बैठक स्थगित गराएपछि...

प्रदेश १ को संसद बैठक स्थगित गर्न मार्ग गर्दै एमालेले दियो निवेदन

मोरङ – प्रदेश १ को प्रदेशसभा बैठक स्थगनका लागि नेकपा एमालेले निवेदन दर्ता गराएको छ। मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु पूर्व एमालेले प्रदेशसभा समक्ष १५ गतेसम्मका लागि बैठक स्थगन गर्न निवेदन दिएको हो । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेस र एमाले दुवै दलको तर्फबाट निवेदन दर्ता गराएको जानकारी दिएको छ । सभामुख प्रदीप कुमार भण्डारीले […]

प्रदेश १ : मन्त्रीको भनाइ रेकर्डबाट हटाउन रुलिङ भएपछि चल्यो संसद बैठक

भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति सरकार र माओवादीबीच भएपछि मंगलबारदेखि प्रदेश १ को संसद् सुचारु भएको छ ।

प्रदेश १ मा सरकारले सदन बहिष्कार गर्ने नेकपा ओली पक्षको निर्णय

अविश्वासको प्रस्तावमा छलफल हुने भएपछि प्रदेश १ मा ओली समूहले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

प्रदेश १ को हिउँदे अधिवेशन आज

विराटनगर । प्रदेश १ को सातौं एवं हिउँदे संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदै छ । प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा दुई समूहमा विभाजित भएपछि सुुरु हुन लागेको संसद बैठक मुठभेड तर्फ अग्रसर भएको देखिएको छ । नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको... The post प्रदेश १ को हिउँदे अधिवेशन आज appeared first on Purbeli News.