रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडे : राष्ट्रसंघ

किभ – रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश  छाडेका छन् । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन् । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो […]

सम्बन्धित सामग्री

ज्यान बचाउन ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसंघ

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले बुधबार जारी गरेको तथ्यांकअनुसार तीमध्ये २३ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन्।युएनएचसिआर (संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी)का अनुसार ४० लाख १९ हजार २ सय ८७ युक्रेनी गत फेब्रुअरी २४ को आक्रमणपश्चात् देशको सिमाना पार गरी भागेका हुन्।फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरमा आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन

४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसङ्घ

रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधबार देखाएको छ । युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । तीमध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए ।