बखतियार अलि सर्लाही ,साउन १३ । मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले मधेस प्रदेशका ८ वटै जिल्लामा रेफर सेन्टरका रुपमा रहेका प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने प्रयासमा लागेको बताएका छन्। सर्लाहीको पर्सा गाउँपालिकामा संचालन भएको २४ घण्टा आकस्मिक स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला अस्पतालबाट बिरामीहरुलाई अन्यत्र रेफर गर्ने […]