कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

८ मंसिर, कैलाली । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् । अब ८ हजार ६११ मत […]

सम्बन्धित सामग्री

कैलाली १ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

धनगढी  :  कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जित सुनिश्चित भएको हो।अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एक वर्ष