कर्मचारी नै हरेक समस्या सम्बोधन गर्न योग्य छन्, मलाई भेटिरहनुपर्दैन : रवि लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कर्मचारी नै हरेक नागरिकका समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द रहेकाले आफूलाई भेटिरहन जरुरी नभएको बताएका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । उनले गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा रहेको पनि जानकारी […]

सम्बन्धित सामग्री

हरेक अपराधमा छानबिन हुनुपर्छ

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछाने मोलमोलाइ गरेर पदमा बसेका छन् । उनी ठीक भए छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर भन्नुपर्थ्यो । उनले पार्टीका अन्य व्यक्तिलाई गृह मन्त्रालय दिन सक्थे । किन उनी नै टाँसिनुपर्‍यो ? कि रास्वपामा योग्य व्यक्ति अरू कोही छैन ? गृहमन्त्रीज्यू, मीठो बोलेर भएन, जिम्मेवार मन्त्रालयमा बसेपछि जनताले गरेको प्रश्नको उत्तर दिनुपर्‍यो । अहिलेको समस्या भनेको नेतामा नैतिकता रहेन । नेता भएपछि जे गरे पनि हुन्छ भन्ने मानसिकता बन्यो । जसका कारण देशमा अराजकता बढ्दै गयो ।

रास्वपा कार्यालयमा पुग्यो इजरायली राजदूतको टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेलाई राजदूतले पार्टी कार्यालय बसुन्धरा पुगेर भेट गरेका हुन् । भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी […]

योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्।

योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्।

'संविधानतः रवि लामिछाने उपनिर्वाचनमा उम्मेदवार बन्न नमिल्ने'

काठमाडौं - संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य ठहरिँदैन । संविधानको पालना गर्ने हो भने तीन महिना पूरा गरेपछि मात्रै कानुनतः नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि नागरिक योग्य ठहरिने परिकल्पना संविधानले गरेको छ ।  केही समयअघ...

३ वर्ष जेल वस्नु पर्ने लामिछाने राज्यकै सेटिङमा यसरी भए चुनाव लड्न योग्य

राज्यका निकायकै सेटिङमा राहदानी प्रकरणमा उन्मुक्ति पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः चितवन २ बाट उम्मेदवार वन्ने भएका छन् । उम्मेदवारी घोषणा गर्न लामिछानेले आजै पत्रकार सम्मेलनको आयोजना गरेका ...

रवि लामिछानेलाई लक्षित गर्दै एमाले महासचिवको आलोचनात्मक टिप्पणी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने राजनीति प्रवेशलाई लिएर एमाले महासचिव शंकर पोखरेलले आलोचनात्मक टिप्पणी गरेका छन् । रविको नाम उल्लेख नगरिकन उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि स्वतः योग्य नहुने पोखरेलको तर्क छ ।उनले लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका […]